×

NMB BANK
NIC ASIA

‘बाजेले देश घात गरे भन्दै नाति पनातिले कविता र साहित्य लेख्नेछन्, ख्याल गर्नुहोला !’

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकी आर्थिक सहयोग (एमसीसी)को सहयोग हस्ताक्षर गर्ने मन्त्रीले ७ पुस्ता नर्क जाने चिन्ताबारे सोच्न आग्रह गरेका छन् ।

Muktinath Bank

वियोजन विधेयक अन्तर्गत ऊर्जा मन्त्रालयका लागि विनियोजित शीर्षकको खर्च कटौती प्रस्ताव आइतवार प्रतिनिधि सभा बैठकमा पेश गर्दै सांसद सुवालले आफ्नै बाजेले देश घात गर्यो भनेर नाति पनातिले कविता र साहित्य लेख्ने दिन आउनेबारे सोच्न आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘माथिल्लो कर्णाली भारतलाई किन दिएको ? एमसीसी खारेज गरौँ, माथिल्लो कर्णालीको सम्झौता खारेज गरौँ । बिजुली दिएर खाना पकाउने ग्यास आयात पूर्ण रोकौं । हिरोसिमा र नागासाकिमा बम फाल्ने अमेरिकाले भोलि काठमाडौंमा फाल्दैन भन्ने के ग्यारेन्टी । यो विषय विचार गरौ, ख्याल गरौँ । देश हार्ने विदेशी जित्ने काम किन ? एमसीसी हस्ताक्षर गर्ने मन्त्रीले होस पुर्याउनु होला ।'


Advertisment
Nabil box
Kumari

सुवालले थपे - '७ पुस्ता नर्क जानेबारे चिन्ता लिनु होला । आफ्ना नाति पनातिले कविता र साहित्य लेख्ने छन्, बाजे मन्त्री भएर देश घात गर्नुभयो भनेर । राणाले दमन गरेका थिए, भारत भाग्नुपर्यो मन्त्रीहरुले सोच्नु होला ।’

Vianet communication
Laxmi Bank

स्वर्ग या नर्क जस्तो अन्धविश्वासी कुरा संसदमा नबोल्ने परंपरा भएपनि सुवालको भनाइमा कसैले नियमापत्ति भने गरेनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x