२६ असार २०८३, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज
फाइल तश्वीर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमवार बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले लोकान्तरलाई जानकारी दिए । 

सरकारले जारी गरेको लकडाउनले जनजीवनमा पारेको असरलगायत विषयमा बैठकमा छलफल हुने उनले भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्