समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको हिमाली जिल्ला मुस्ताङको फल्याक गाउँ हुँदै डोल्पा जोड्न निर्माण गरिएको सडक ।
ङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा कार्यान्वयन हुने गरी ११ करोड विनियोजन गरेको छ । तस्वीरः रासस
