
कर्णाली प्रदेशमा थप ५२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
आइतवार अपराह्न कर्णालीको सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त नयाँ संक्रमण पुष्टि भएको जनाएको हो ।
यससँगै कर्णालीमा जम्मा संक्रमितको संख्या ९ सय ६७ पुगेको छ ।
हेर्नुहोस् विज्ञप्ति -

