२४ जेठ २०८३, आइतबार

प्याजको चिया पिउनुको फाइदै–फाइदा, यसरी बनाउनुस्

कात्तिक २०, २०७४
प्याजको चिया पिउनुको फाइदै–फाइदा, यसरी बनाउनुस्

तपाईंले आजसम्म साधारण चिया पिउँदै आउनु भएको होला, के तपाईंले प्याजको चियाबारेमा सुन्नु भएको छ ?
शायद तपाईंको जवाफ होला छैन ।

आज हामी तपाईंलाई प्याजको चियाका बारेमा जानकारी दिदै छौं ।  तपाईं आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन चाहनुहुन्छ भने सधैं प्याजको चिया पिउने गर्नुहोस् ।

१. यदी तपाईमा निन्द्र नआउे समस्या छ भने तपाईले प्याजको सेवन गर्नु फाइदाजनक हुन्छ । निन्द्रा नआउने समस्या समाधानको लागि प्याजको चिया अचुक औषधि हो ।

२. प्याजको चियामा फाइटोकेमिकल्स तथा भिटामिन सी भरपूरु मात्रामा पाइन्छ । जसले हाम्रो शरीरमा रोगको प्रतिरोधात्मक क्षमता बढाउँछ ।

३. प्याजको चियामा क्रोमियम नामक तत्व पाइन्छ र यसको सेवनले हामूो शरीररको व्लड शुगर नियन्त्रित रहन्छ ।


प्याजको चियामा एन्टी इफ्लेमेटरी तत्व पाइन्छ जो हाम्रो शरीरलाई आगोबाट भएको पीडा टाढाँ लाख मद्दत गर्छ ।
यदी तपाई यस्तो समस्याबाट पीडित हुनुन्छ भने प्याजको चिया सेवन गर्नुहोस् ।

५. प्याजको चिया पिउनाले व्लड कोलेस्ट्रोलको लेभल पनि नियन्त्रित हुन्छ ।

प्याजको चियामा क्वेरसेटिन नामक तत्व पाइन्छ जसले क्यान्सरबाट टाढा राख्छ ।

प्याजको चियाले पेटमा पाचन प्रक्रियालाई तन्दुरुस्त राखन सहयोग पुग्छ । प्याजको चिया खाना पचाउन पनि प्रभावकारी हुन्छ ।

प्याजको चियाले हाम्रो शरीरमा व्लड प्रेसर नियन्त्रित गर्छ । खासगरेर उच्च रक्त चाप भएकालाई प्याजको चियाले फाइदा पुग्छ ।

कसरी बनाउने प्याजको चिया

सवैभन्दा पहिला चिया पकाउने भाडोमा पानी हाल्नुस् र केही टुक्रा प्याज राख्नुहोस् । पानीलाई उमाल्नुहोस् र त्यसमा कागतीको रस र ग्रीन टी व्याग हाल्नुहोस् । अब यसलाई छान्नुहोस् र आफ्नो इच्छा अनुसार यसलाई पिउनुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्