०३ असार २०८३, बुधबार

दोलखा केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प

दोलखा केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूडको भूकम्प

दोलखालाई केन्द्रविन्दु बनाएर मंगलवार बिहान भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार मंगलवार बिहान ९ बजेर ५३ मिनेटमा दोलखा केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । 

salt training

कमेन्ट गर्नुहोस्