१९ असार २०८३, शुक्रबार

'भारत-चीनका सैनिकबीच सीमामा झडप घटनाले तनाव घटाउने प्रक्रियामा ढिलो हुनसक्छ'

असार २, २०७७
'भारत-चीनका सैनिकबीच सीमामा झडप घटनाले तनाव घटाउने प्रक्रियामा ढिलो हुनसक्छ'

भारतको राष्ट्रिय सुरक्षा सलाहकार बोर्ड (एनएसएबी) सदस्य तथा अवकाश प्राप्त लेफ्टिनेन्ट जनरल एसएल नरसिम्हनले भारत-चीन सीमामा भएको झडपका कारण तनाव घटाउने प्रक्रियामा ढिलो हुनसक्ने बताएका छन्।

बीबीसी हिन्दीका अनुसार यो घटनाका कारण लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा अस्थिरता कायम गर्ने कुनै अरु घटना नहुने पनि उनले बताएका छन्।

नरसिम्हनने भनेका छन्, ‘जब तय प्रक्रियाको पालन हुँदैन तब यस्ता घटना हुन्छन्।

चीनको प्रतिक्रियाबाट उसले यो विषय सुल्झाउन चाहेको आफूले बुझेको उनलेब ताएका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्