
बलिउड अभिनेत्री कटरिना क्याफ आजभोलि बी टाउनकी हट लिस्टमा शामिल भएकी छिन् । सामाजिक सन्जाल फेसबुकपछि अव कटरीना इन्सटाग्रामममा पनि आफ्नो फ्यान्ससँग जोडिएकी छिन् ।
इन्टाग्राममा आएसँगै कटरिना हिट भएकी छिन् । उनले हालेको एउटा तस्वीरले गर्दा उनी सामाजिक सञ्जालमा चर्चाको पात्र बनेकी छिन् ।
र्चित सेलिब्रेटी फेशन फोटोग्राफर मारियो टेस्टिनोका लागि उनले प्रतिस्ठित टावेल सीरिजका लागि फोटो शूट गराएकी छिन् । मारियो टेस्टिनो को यो सीरिज चर्चित हस्तिहरुको अलग अलग साइडबाट देखाउँदै आएको छ ।
कटरिनाले रुमाले बेरेको अर्धनग्न तस्वीर सार्वजनिक भएसँगै भारतमा तहल्का मच्चिएको । उनका फ्नायहरुले उनको प्रशंसा गरेका छन् ।