२२ असार २०८३, सोमबार

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप १९ जनामा कोराना संक्रमण भएको पुष्टि गरेका हुन् । 

पछिल्लो विवरणअनुसार स्याङ्जामा १० जना, नवलपरासी पूर्वमा १ जना, कास्कीमा २ जना, बाग्लुङमा ५ जना र तनहुँमा १ जनामा कोरोना संक्रमण देखिएको छ । 

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ५ सय २३ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्