१४ असार २०८३, आइतबार

ज्ञानेन्द्रसँग सचेत हुनुपर्ने

कात्तिक २०, २०७४
ज्ञानेन्द्रसँग सचेत हुनुपर्ने
काठमाडौं, ८ पुस – तीन प्रमुख दलका युवा सांसदले परिवर्तनका पक्षधरहरु राष्ट्र र जनताप्रति जिम्मेवार बन्न नसक्दा मौका छोपेर आएका पूर्वराजासँग सचेत र सजग हुनुपर्ने निश्कर्ष निकालेका छन् ।gyanendra-14
कांग्रेस, एमाले र माओवादी केन्द्रका युवा सांसदको बिहिबार राजधानीम बसेको अनौपचारिक बैठकले प्रमुख तीन दलबीचको कटाक्षले परिवर्तनविरोधी शक्तिको आडमा पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्ति आएको निश्कर्ष निकालेको थियो ।
आजको अन्नपूर्ण पोष्ट दैनिक लेख्छ–अर्कोवर्ष माघभित्र संविधान कार्यान्वयन हुन नदिन र संविधानका नाममा विभिन्न षड्यन्त्रमार्फत गणतन्त्रको उपलब्धि सिध्याउने खेलका रुपमा राजाले राष्ट्रियताको नाममा वक्तब्य दिएको युवा संसदहरुको निष्कर्ष छ ।

salt training

कमेन्ट गर्नुहोस्