२८ असार २०८३, आइतबार

नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण, कुल संख्या ११ हजार ७५५ पुग्यो

नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण, कुल संख्या ११ हजार ७५५ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

हेर्नुहोस्, कुन जिल्लामा कति थपिए ?

पाल्पा    ७६
दाङ    ७५
रौतहट    ५१
डोटी    ४६
कञ्चनपुर    ४२
कैलाली    ३१
बाजुरा    २७
बैतडी    २५
गुल्मी    २५
नवलपुर    २३
कपिलवस्तु    २१
प्युठान    २०
धनुषा    १५
चितवन    १२
सुर्खेत    १२
सुनसरी    १०
बझाङ    ९
लमजुङ    ६
सिरहा    ६
रुपन्देही    ६
गोरखा    ६
दैलेख    ५
महोत्तरी    ४
सल्यान    ४
जुम्ला    ३
दार्चुला    ३
काठमाडौं    ३
सिन्धुली    ३
अर्घाखाँची    ३
जुम्ला    ३
बारा    २
तनहुँ    २
कास्की    २
जाजरकोट    २
अछाम    १
नुवाकोट    १
बाग्लुङ    १
स्याङ्जा     १
नवलपरासी    १
मुगु    १

कुल संक्रमितमध्ये २ हजार ६ सय ९८ जना निको भएर घर फर्किएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मृतकको संख्या भने २७ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्