
स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतल पुगेका छन् ।
स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली शहीद गंगालाल अस्पताल बाँसबारी पुगेका हुन् ।
स्वास्थ्य परीक्षण सकेर ओली आज नै निवास फर्किने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।