०३ असार २०८३, बुधबार

बन्दको विरुद्धमा बनेको लघु चलचित्र 'स्ट्राइक' फेस्टिभलमा छनोट [फिल्मसहित]

कात्तिक २०, २०७४
बन्दको विरुद्धमा बनेको लघु चलचित्र 'स्ट्राइक' फेस्टिभलमा छनोट [फिल्मसहित]
काठमाडौं, १७ बैशाख – परिच्छेद सेनको लेखन, सम्पादन र निर्देशन रहेको लघु चलचित्र ‘स्ट्राइक’ अमेरिकाको एक फिल्म फेस्टिभलमा छानिएको छ ।

जनताको लागि भन्दै गरिने नेपाल बन्दले जनतालाई नै क्षति पुग्ने सन्देश दिएको जम्मा एक मिनेट लामो लघु चलचित्र अमेरिकाको औरोराज एनुअल एक्स्ट्रेम्ली सर्ट फिल्मका लागि छानिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्