काठमाडौं, १८ वैशाख – प्रधानन्यायधीश शुसीला कार्कीमाथि महाअभियोग दर्ताभएपछि सैनिक जनसम्पर्क निर्देशनालयको आकश्मीक बैठक बसेको छ । सेनाले आकस्मीक बैठक बसेर एउटा विज्ञप्ती पनि जारी गरेको छ । सेनाले महाभियोग प्रकरणपछि सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको । सेनाले कुटनीतिक भाषा प्रयोग गर्दै पछिल्लो राजनीतिक घटनाक्रमलाई दृष्टिगत गरेर सुरक्षा सतर्कता बढाउने निर्णय गरेको हो ।
