२६ असार २०८३, शुक्रबार

नेपाल डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल गठन

नेपाल डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल गठन

नेपाल डिजिटल टि.भी. अपरेटर एसोसिएशन अफ नेपाल नामक ‌समिति गठन भएको छ । 

डिजिटल टिभी अपरेटर तथा उपभोक्ताहरूको हकहितको संरक्षणको उदेश्‍यले समिति गठन गरियो गरेको हो ।

समितिको अध्यक्षमा डिशहोमका सुदीप आचार्य रहेका छन् ।

यस्तै सदस्यमा म्याक्स टिभीका दिनेश सुवेदी, प्रकाश घिमिरे (मेरो टिभी), विनय बोहोरा (भायो टिभी), विनोद तिमलसिना (ब्रोड टिभी), निरन राज भण्डारी (नेट टिभी), रविन सुवेदी (प्रभु टिभी) र अमित थापा (क्लियर टिभी)  रहेका छन् । 

समूहले भारतीय विभिन्न न्यूज च्यानलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्धमा विभिन्न भ्रामक तथा कपोकल्पित र नेपाली जनताको आस्था माथि नै प्रहार गर्ने जस्ता समचार सम्प्रेशण गरेकोले आजतक
एविपि न्यूज, जि न्यूज च्यानल, इन्डिया टि.भी. बन्द गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्