०७ असार २०८३, आइतबार

चीनले बनायो अद्भुत कृत्रिम झरना (भिडियो)

साउन ४, २०७७
चीनले बनायो अद्भुत कृत्रिम झरना (भिडियो)

चीनको क्वाङ्चोमा भुइँभन्दा ५०० मिटर माथि शीशाको स्काईवाक बनाइएको छ । 
 

शीशाको उक्त संरचनामुनि झरना बगेको देखिन्छ ।

माथि पुगेर शीशाको सतहमा घुम्दै मनोरम दृश्य हेर्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्