२८ असार २०८३, आइतबार

दुर्लभ दृश्य, माछाले पानीबाट उफ्रेर खायो फल

कात्तिक १६, २०७७
दुर्लभ दृश्य, माछाले पानीबाट उफ्रेर खायो फल

चीनको पिपुल्स डेली पत्रिकाको ट्विटर ह्यान्डलमा एउटा अद्भुत भिडियो पोस्ट गरिएको छ । 

स्लो मोसन भिडियोमा एउटा माछा पानीबाट फुत्त उफ्रेर बोटमा फलेको फल खाएको देखिन्छ ।

यस्तो दृश्य दुर्लभै देखिने गरिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्