०७ साउन २०८३, बिहीबार

काठमाडौं महानगरपालिकाको मेयरमा साझा पार्टी समर्थित उम्मेदवारी दर्ता

कात्तिक २०, २०७४
काठमाडौं महानगरपालिकाको मेयरमा साझा पार्टी समर्थित उम्मेदवारी दर्ता

काठमाडौं १९ वैशाख –साझा पार्टी नेपालको समर्थनमा काठमाडौं महानगरपालिकाको मेयरमा पूर्व सचिव किशोर थापाको उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

पूर्वसचिव थापाले मंगलवार बिहान पौने ११ बजे राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन् । साझा पार्टीले उपमेयरमा अभिवक्ता अनुपमा यादवलाई अगाडी सारेको छ ।

साझा पार्टी विदिवत दर्ता भइनसकेका कारण उनीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उनीहरुलाई साझा पार्टी समर्थित उम्मेदवारी भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्