१० साउन २०८३, आइतबार

काठमाडौंको मेयरका लागि राष्ट्रिय जनमोर्चाबाट निर्मल थापाको उम्मेदवारी

कात्तिक २०, २०७४
काठमाडौंको मेयरका लागि राष्ट्रिय जनमोर्चाबाट निर्मल थापाको उम्मेदवारी

काठमाडौं १९ वैशाख– काठमाडौं महानगरपालिकाको मेयरका लागि राष्ट्रिय जनमोर्चाले निर्मल कुमार थापाको उम्मेदवारी दर्ता गराएको छ ।

जनमोर्चाले ऋतु सापकोटा केसीलाई उपमेयरको उम्मेदवार बनाएको छ । राप्रपाले पनि उम्मेदवारी मनोनयनको तयारी गर्दैछ । अहिलेसम्म मेयरका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्