२७ जेठ २०८३, बुधबार

प्राध्यापक संघले भन्यो- त्रिविकाे निर्णय पुनर्विचार होस्

प्राध्यापक संघले भन्यो- त्रिविकाे निर्णय पुनर्विचार होस्

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले भदौ ७ गतेसम्म क्याम्पसमा अनिवार्य उपस्थित हुन जारी गरिएको निर्णय पुनर्विचार गर्न माग गरेको छ।
 
संघले आइतबार विज्ञप्ति जारी गरेर भदौ १ गतेदेखि लामो दूरीका सवारीसाधन चले पनि भौगोलिक विकटताका कारण भदौ ७ गते नै क्याम्पसमा उपस्थित हुन समस्या हुने बताएको हो।

त्रिविले शुक्रबार सूचना जारी गरेर भदौ ७ गतेभित्र क्याम्पसमा उपस्थित हुन भनेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्