२८ जेठ २०८३, बिहीबार

सरिता गिरीको स्थानमा लीला सिटौला सांसद निर्वाचित

सरिता गिरीको स्थानमा लीला सिटौला सांसद निर्वाचित

समाजवादी पार्टीबाट प्रतिनिधि सभामा लीला सिटौला सांसद निर्वाचित भएकी छन् ।

नयाँ नक्सासहितको निशान छाप संविधानमा समावेश गर्नका लागि भएको मतदान सहभागी नभई पार्टीको ह्वीप उल्लंघन गरेपछि बर्खास्तगीमा परेकी सरिता गिरीको स्थानमा सिटौलालाई निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको छ ।​

समानुपातिकतर्फ खस-आर्य कोटाबाट सिटौलालाई सांसद बनाउन समाजवादी पार्टीले निर्वाचन आयोगलाई सिफारिस गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्