२४ जेठ २०८३, आइतबार

ऐश्वर्या राय र उनकी छोरीको कोरोना रिपोर्ट नेगेटिभ, अस्पतालबाट डिस्चार्ज

साउन १२, २०७७
ऐश्वर्या राय र उनकी छोरीको कोरोना रिपोर्ट नेगेटिभ, अस्पतालबाट डिस्चार्ज

बलिउड नायिका ऐश्‍वर्या राय र उनकी छोरी आराध्‍याको कोरोना भाइरस रिपोर्ट ‘नेगेटिभ’ आएको छ। 

कोरोना संक्रमण पाइएपछि नानावती अस्पतालमा उपचार गराइरहेका उनीहरुमा पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो।

यससँगै उनीहरु अस्पतालबाट डिस्चार्ज भएका ऐश्वर्याका पति अभिषेक बच्चनले जानकारी दिएका छन्।

अभिषेक र उनका बुवा अमिताभ भने अस्पतालमै छन्। उनीहरुमा पनि कोरोना पुष्टि भएपछि अस्पताल भएका थिए। 

salt training

कमेन्ट गर्नुहोस्