०८ असार २०८३, सोमबार

कानमा रौं पलाएका छन् ? गम्भीर रोगको संकेत हो है !

कात्तिक २०, २०७४
कानमा रौं पलाएका छन् ? गम्भीर रोगको संकेत हो है !
काठमाडौं, ८ पुस – कानमा रौं पलाउनुले मुटुरोगको संकेत दिन्छ भन्दा तपाईंलाई आश्चर्य लाग्ला । अझ कानको लोतीमा चिरा परेको छ भने त मुटुरोगको लक्षण हो ।


अनुसन्धाताहरूले टेस्टोस्टेरोन स्तर र हृदयघातका बीचको सम्पर्क पत्ता लगाएका छन् ।

अनि पुरुषको कानको लोतीमा चिरा परेको छ भने मुटुको कोरोनेरी धमनीको रोग लागेको अनुसन्धानले पत्ता लगाएको छ ।


त्यस्तै कानमा थुप्रो रौं हुनुले टेस्टोस्टेरोनको स्तर देखाउँछ । धेर टेस्टोस्टेरोन हुने मान्छेलाई हृदयघातको सम्भावना हुन्छ । त्यसैले कानको रौंबाट रोगको पूर्वानुमान गर्न सकिन्छ ।


तपाईंले कानको रौं हटाउने नयाँ कारण भेट्नुभयो होला ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्