२९ असार २०८३, सोमबार

प्रहरी प्रवक्तामा एसएसपी कुबेर कठायत

प्रहरी प्रवक्तामा एसएसपी कुबेर कठायत

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुबेर कठायतलाई तोकिएको छ । 

प्रहरी प्रधान कार्यलय नक्सालले बुधवार सूचना जारी गर्दै प्रहरी प्रवक्ताको रूपमा एसएसपी कुवेर कठायतलाई तोकेको जानकारी दिएको हो । 

यसभन्दा अगाडि प्रवक्ता रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाही बढुवा भएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्