मनाङ, २० वैशाख नारफु गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका मिङ्मर छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् । नारफुको तीनवटाका सबै पदहरू सो पार्टीका उम्मेदवार र्निविरोध भएका छन् । वडा नं १ को रिटर छोर्टेन लामा, २ मा मिङ्मर फुन्चो घले र ३ मा तेरिज ढोकी लामालगायत सदस्यहरू र्निविरोध निर्वाचित भएका हुन् ।
