०९ साउन २०८३, शनिबार

अस्पताललाई सरकारको निर्देशनः अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गर्नू

अस्पताललाई सरकारको निर्देशनः अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गर्नू
प्रतिकार्यात्मक तस्वीर।

सरकारले अग्रपंक्तिमा खटिने चिकित्सकसहित स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गराएर काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गरी स्वास्थ्यकर्मीलाई संक्रमणबाट जाेगाउन पिसिआर विधिबाट अनिवार्य परीक्षण गर्न भनिएकाे हाे।

salt training

कमेन्ट गर्नुहोस्