![३६ जना बेपत्ता भएको लिदीको पछिल्लो अवस्था [हेर्नुहोस् १९ तस्वीरमा]](https://lktcdn2.prixacdn.net/media/117607651_2618978198417123_1672075005450292958_n_lzBOI7H9QE.jpg)
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा शुक्रवार गएको भीषण पहिरोमा परी ३६ जना बेपत्ता भएका छन् ।
शुक्रवार बिहान गएको पहिरोमा परी ३६ जना बेपत्ता भएको सभामुख अग्नि सापकोटासँगै घटनास्थलमा पुगेका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
हेर्नुहोस् तस्वीरहर



















तस्वीर सौजन्य : श्रीधर न्यौपाने