१० साउन २०८३, आइतबार

फेरि तीन दिन देशभर वर्षा हुने

फेरि तीन दिन देशभर वर्षा हुने
फाइल फोटो।

जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जनाएको छ।

मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उक्त रेखा नेपालको पश्चिमी भूभाग नजीक रहेकाले पश्चिममा बढी वर्षाको सम्भावना रहेकाे उनकाे भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्