२७ असार २०८३, शनिबार

व्यावसायिक कुखुरा पालन

व्यावसायिक कुखुरा पालन

तनहुँको भिमाद नगरपालिका–९ पाथार्दीमा व्यावसायिकरुपमा पालिएको स्थानीय जातका कुखुरा । यस क्षेत्रका करिब ६० घरधुरीले विभिन्न व्यावसायिक पशुपालन अँगाल्दै आएका छन् । पाथार्दी पछिल्लो समय बोर जातको बाख्रापालनमा हब बन्दै गएको छ । तस्वीर : सानेबहादुर नेपाली, रासस

salt training

कमेन्ट गर्नुहोस्