०१ असार २०८३, सोमबार

केन्द्रमा अब १६ मन्त्रालय मात्रै

कात्तिक २०, २०७४
केन्द्रमा अब १६ मन्त्रालय मात्रै

काठमाडौं, २१ वैशाख– केन्द्र सरकारमा अब १६ वटा मात्रै मन्त्रालय रहेने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यस सम्बन्धमा निर्णय नै गरिसकेको जनाइएको छ ।

मूख्य सचिव सोमलाल सुवेदीका अनुसार केही दिनमा निर्देशक समिति बनाएर केन्द्रमा रहने मन्त्रालयको टुंगो लगाइने छ ।

निर्देशक समितिले नै मन्त्रालयको नाम पनि तोक्ने छ । साथै हाल कायम मन्त्रालयहरुलाई काम गर्ने क्षेत्रका हिसावले एकआपसमा मर्ज गरेर १६ मन्त्रालय बनाइने छ ।

निर्देशक समितिबाट निर्णय भएपछि मन्त्रिपरिषदमा पेस हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्