२२ जेठ २०८३, शुक्रबार

एलजीको नयाँ वाशिंग मेसिन नेपाली बजारमा

एलजीको नयाँ वाशिंग मेसिन नेपाली बजारमा

एलजी एआई डिडी मोटर भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ ।

यस वासिङ मेसिनमा लेटेस्ट प्रविधि रहेको छ, जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउछ ।

यस वासिङ मेसिनले बिग डाटा विथ डीप लर्निङ उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ । 

यस वासिङ मेसिनमा स्टिम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्छ र हाइजेनिक वाश दिनुका साथै ३०% कपडाहरुलाई खुम्चिन बाट बचाउदछ । 
 
 

salt training

कमेन्ट गर्नुहोस्