१९ असार २०८३, शुक्रबार

कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं महानगरलाई गगनले दिए ६ बुँदे सुझाव

कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं महानगरलाई गगनले दिए ६ बुँदे सुझाव
फाइल फोटो

कोरोनाभाइरस कोभिड- १९ को बढ्दो संक्रमण नियन्त्रणका लागि नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले काठमाडौं महानगरपालिकालाई ६ बुँदे सुझाव दिएका छन् ।

कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउनुपर्ने, टोलटोलमा पुगेर परीक्षण गर्ने लगायतका सुझाव गगनले महानगरलाई दिएका हुन् ।

'कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ । काठमाडौंमा बढ्दो संक्रमणलाई रोक्न महानगरसँग मिलेर केही गर्न सकिन्छ कि भनेर हिजो कामनपा कार्यालयमा गएर प्रमुख लगायतसँग छलफल गरी महानगरले तत्काल गर्नैपर्ने विभिन्न कुरामा ध्यानाकर्षण गरेको छु,' थापाले ट्वीट गरेका छन् ।

यस्ता छन्, गगनले दिएका ६ सुझाव :

salt training

कमेन्ट गर्नुहोस्