२५ असार २०८३, बिहीबार

संसद बैठकअघि शीर्ष नेतासँग छलफल गर्दै सभामुख घर्ती

कात्तिक २०, २०७४
संसद बैठकअघि शीर्ष नेतासँग छलफल गर्दै सभामुख घर्ती

काठमाडैं, २२ वैशाख– आज बस्ने संसद बैठक अगाडि सभामुख ओनसरी घर्ती प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने भएकी छन् ।

शीर्ष नेताको छलफलमा संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई टेबल गर्ने तथा संशोधन प्रस्तावका विषयमा सहमति खोजिने छ ।

छलफलमा सहमति नियमावलीको व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाउने तयारीमा सभामुख रहेको बताइएको छ ।

हिजो बस्ने संसद् बैठकको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथिको छलफलको मिति र समय तोक्ने, संविधान संशोधन विधेयकमाथि परेका संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्नेलगायत उल्लेख थिए । हिजोको बैठक बस्दै नबसी आज विहानसम्मका लागि स्थगित गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्