0 shares
जुम्लाको चन्दननाथ नगरपालिका – ५ का स्थानीयवासीले लगाएको जुम्ली मार्सी धानको फाँट । गत वर्षभन्दा यस वर्ष खेतमा धान बढी फलेको स्थानीयवासी रमा केसीले बताइन् ।
कात्तिक महिनामा जुम्ली मार्सी धान पाक्छ । तस्वीर : विजय रावत/रासस