२२ असार २०८३, सोमबार

जुम्ली मार्सी धानको उत्पादन बढ्ने

जुम्ली मार्सी धानको उत्पादन बढ्ने

जुम्लाको चन्दननाथ नगरपालिका – ५ का स्थानीयवासीले लगाएको जुम्ली मार्सी धानको फाँट ।  गत वर्षभन्दा यस वर्ष खेतमा धान बढी फलेको स्थानीयवासी रमा केसीले बताइन् ।

कात्तिक महिनामा जुम्ली मार्सी धान पाक्छ । तस्वीर : विजय रावत/रासस

salt training

कमेन्ट गर्नुहोस्