
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।
उनको स्वाब परीक्षण पोजिटिभ देखिएको महानगरपालिकाका एक कर्मचारीले बताए ।
'पर्याप्त सावधानी अपनाउँदा अपनाउँदै पनि उहाँलाई संक्रमण देखिएको छ, उहाँसँग सम्पर्कमा आएकाहरू सजग भइदिन आग्रह गर्नुभएको छ,' उनले लोकान्तरलाई भने ।