२८ असार २०८३, आइतबार

भारतमा बनाइयो अनौठो स्कूटर साइकल

भदौ १६, २०७७
भारतमा बनाइयो अनौठो स्कूटर साइकल

भारतको लुधियानामा आठ कक्षामा पढ्दै गरेका एक विद्यार्थीले आफ्ना पितासँग मिलेर अनौठो साइकल बनाएका छन् । 

त्यसमा अघिल्लो भागमा स्कूटर छ भने पछिल्लो भागमा साइकल । 

यस्तो अनौठो साइकल बनाउने हरमनजितले भने, ‘लकडाउनका बेलामा यसलाई १५ दिनमा तयार पारेको हुँ । यसलाई बनाउन १० हजार भारु खर्च भयो ।’

salt training

कमेन्ट गर्नुहोस्