२६ असार २०८३, शुक्रबार

कारागारका ५१६ जनामा कोरोना देखियो

कारागारका ५१६ जनामा कोरोना देखियो

सिरहा कारागारमा कोरोनाभाइरस संक्रमणले भयावह रुप लिएको छ ।  सिरहा कारागारमा रहेका पाँच सय ९९ जना कैदीबन्दी मध्ये अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म कारागारमा ५ सय १६ जनामा कोरोना संक्रमण देखिएको हो । पटक पटक गरेको पीसिआर परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो।  

कारागारमा एक सय पचास जना मात्र कैदी बन्दी राख्ने क्षमता भएकाले भौतिक दूरी कायम नहुँदा कैदीबन्दीमा संक्रमण तीव्रगतिमा फैलिएको जनाएको छ ।
कारागारमा बुधबार मात्रै २ सय ५९ जना संक्रमित थपिएपछि सिंगो कारागारलाई आइसोलेसन केन्द्रमा परिणत गर्नुपर्ने वाध्यता भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्