२१ असार २०८३, आइतबार

हेर्नुस् हप्ताभरका १० उत्कृष्ट फोटो

कात्तिक २०, २०७४
हेर्नुस्  हप्ताभरका १० उत्कृष्ट फोटो
यस हप्ता विश्भर चर्चामा रहेका केही तस्वीर सार्वजनिक भएको छ ।

१. बैंग्लोरमा देवी महाशक्तिको सम्मनमा नांङ्गै खुट्टा आगोमा हिडेकी एक हिन्दू महिला । यसलाई पूरा गर्न देवीको आशीर्वाद रहेको विश्वास लिने गरिएको छ ।

२.जर्मन चान्सर एंगेला मार्केल, नर्वेका व्यापारी सेवियन रिचर्ड ब्रान्दल्जाएग तथा नर्वेका प्रधानमन्त्री अर्ना सोलवर्ग एक फोटो सेशनका बीचमा ।

३.लस एन्जलसमा अभिनेता कर्ट रसेल तथा गोल्डी हान एक दोस्रोलाई किस गर्दै ।

४. चीनको शिंजियानमा वर्फबारीकाबीच अफ्नो घोडामा सवार व्यक्ति

५. स्विजरल्याण्डको ज्यूरिचमा मे दिवसमा भएको प्रदर्शनमा प्रहरीलाई पानीबाट जोगाउँदै एक प्रदर्शनकारी

न्यूजील्याण्डको हेडेन पैडन आफ्नो हुंडा आइ २० चलाउँदै । अर्जेटिनामा यो ¥यालीलाई हेर्न ठूलो भीड जम्मा भएको थियो ।

जापानको हिताचिंकामा हिताची पार्कमा नीमोफिला फूललाई हेर्न पुगेको भीड

न्यूयोर्कको एक कार्यक्रममा यस्तो पहिरनमा देखिएकी महिलाले धेरैको ध्यान खिचिन् ।

भारतीय स्पेस रिसर्च अग्रनाइजेशनले पाँच मे २०१७ मा आन्ध्र प्रदेशको श्रीहरिकोटामा एक स्याटलाइट लञ्च गरेको छ ।

एक हिन्दू परुष धार्मिक अनुष्ठानका लागि आगोमा चल्नु भन्दा पहिला । यो अनुष्ठान महाशक्ति देवी पूजाको दौरान गरिने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्