३१ जेठ २०८३, आइतबार

विदेशबाट हालसम्म फर्किए ६९ हजार नेपाली, कुन देशबाट कति ? (विवरणसहित)

विदेशबाट हालसम्म फर्किए ६९ हजार नेपाली, कुन देशबाट कति ? (विवरणसहित)

काठमाडौं । विभिन्न ३० मुलुकबाट हालसम्म ६९ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार कोरोना महामारीका बीचमा शनिबारसम्म ६९ हजार २८९ नेपाली स्वदेश फर्किएका हुन् । 
केन्द्रका अनुसार प्रदेश १ का १४ हजार २११, प्रदेश २ का ११ हजार ४३६, बागमती प्रदेशका १८ हजार ७३, गण्डकी प्रदेशका ८ हजार ७५४, प्रदेश ५ का ११ हजार २३१, कर्णाली प्रदेशका १४९१ र सुदूरपश्चिम प्रदेशका १ हजार ६९४ जना स्वदेश फर्किएका छन् । यस्तै प्रदेश नखुलाइएका २ हजार ३९९ जना पनि स्वदेश फर्किएका छन् । 

केन्द्रका अनुसार नेपाल आउनेमा सबैभन्दा धेरै युएईमा कार्यरत नेपाली रहेका छन् । यसैबीच शनिबार पनि विभिन्न उडानमार्फत नेपालीहरु स्वदेश फर्किएका छन् । 

सम्पूर्ण विवरण हेर्नुहोस्ःः


 

salt training

कमेन्ट गर्नुहोस्