२९ असार २०८३, सोमबार

एकैपटक ४ सय ८८ प्रहरी निरीक्षकको सरुवा, को कहाँ ? [सूचनासहित]

एकैपटक ४ सय ८८ प्रहरी निरीक्षकको सरुवा, को कहाँ ? [सूचनासहित]

प्रहरी प्रधान कार्यालयले एकैचोटी ४ सय ८८ जना प्रहरी निरीक्षकलाई सरुवा गरेको छ ।

कार्यालयले सोमवार ४ सय ८८ जना प्रहरी निरीक्षकलाई सरुवा गरेको हो । 

प्रहरी महानिरीक्षकको मिति २०७७/०६/०५ गतेको निर्णयअनुसार मिति २०७७ साल असोज महिना देखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी निरीक्षकहरूलाई सरुवा गरिएको कार्यालयले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्