२८ असार २०८३, आइतबार

भिडियो-यी युवतीले गोडाले प्रहार गरिन् वाण

भदौ १६, २०७७
भिडियो-यी युवतीले गोडाले प्रहार गरिन् वाण

सीधा उभिएर हातले धनुमा वाण राखेर प्रहार गर्न जसलाई पनि आउँछ । 

तर चीनमा एक युवतीले हातले टेकेर घोप्टो परी खुट्टाले ताँदो चढाएर वाण छोडेको अद्भुत दृश्य भिडियोमा रेकर्ड भएको छ । 

उनले बुल्स आईमा प्रहार गरेको वाण केन्द्रबाट अलिकति मात्र पर लागेको थियो । अर्थात् त्यस्तो अवस्थामा पनि उनले सटीक प्रहार गरेकी थिइन् ।

हेर्नुस् र छक्क पर्नुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्