बैशाख २४, २०७९
ज्योतिष शास्त्रका अनुसार सपनाको वास्तविक जीवनसँग सम्बन्ध हुन्छ । तपाईलाई सपनाले कहिले केही भन्न खोजिरहेको हुन्छ । तर, तपाईले त्यसको मतलव बुझ्न सक्नु हुन्न । यदी तपाईले सपनामा महिलालाई विभिन्न रुपमा देख्नुभयो भ...
हिन्दु संस्काअनुसार विवाहीत महिलाले सिन्दुरको प्रयोग गर्ने गर्छन् । तर, त्यस्ता सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक पाइएका छन् । एक अध्ययन अनुसार सिन्दुरमा लिड अर्था सिसाको अधिक प्रयोग हुने गरेको छ । लिड मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
सिन्दुरको रंगलाई गाढा बनाउन टेट्रोक्साइड नामक सिसाको प्रयोग गरिएको पाइन्छ । न्युजर्सीस्थित रच्गर स्कुल अफ पव्लिक हेल्थ, पिस्काटावेका शोधकर्ताहरुले गरेको नमुना परिक्षणमा कुल ११८ वटा सिन्दुरको नमुना परीक्षण गरिएको थियो ।
त्यसमध्ये ९५ वटा नमुना न्यूजर्सीमा र बाँकी २३ वटा भारतको मुम्बई तथा दिल्लीका शहरबाट मगाइएको थियो ।
संकलित सिन्दुरमध्ये ८० प्रतिशतमा न्यूतमम मात्रामा लिडको प्रयोग भएको पाइएको थियो । त्यस्तै बाँकीमा अमेरिकन फुड तथा ड्रग एडमिनिस्ट्रेसनले तोकेको मापदण्ड भन्दा अधिक मात्रामा सिसाको प्रयोग भएको पाइएको थियो ।
सिँउदोमा प्रयोग गर्ने सिन्दुर हावाको माध्यामबाट हाम्रो फोक्सोमा पुग्छ । त्यस्तै, खानाको माध्यामबाट पेटमा पुग्छ । यतिबेला त्यसमा रहेको सिसाको सोझो असर शरीरमा पर्ने नै भयो । अझ यसको जोखिम बर्ग, नवजात शिशु हुन् । आमाको सिन्दुरले उनीहरुको स्वास्थ्यमा एकदमै प्रतिकुल असर पार्न सक्छ । अध्ययनमा भनिएको छ, ‘६ बर्ष भन्दा कम उमेरका बच्चाका लागि यो थप हानिकारक छ ।’
नमुना परिक्षणका क्रममा ८३ प्रतिशत अमेरिकी सिन्दुर तथा ७८ प्रतिशत भारतीय सिन्दुरमध्ये दुवैमा सिसाको मात्रा कम्तीमा एक माइक्रोग्राम पाइएको थियो ।
‘सिसामा निश्चित मात्रा भन्ने हुँदैन, त्यसैले यो कसैको लागि पनि सुरक्षित छैन ।’ सोधमा उल्लेख छ । अझ ६ बर्ष भन्दा कम उमेरका बालबालिका त यसको जोखिम बर्गमा छन् ।
रङ, धुलो आदिमा सिसाको प्रयोगले स्वास्थ्यलाई त खराब गर्छ नै, वौद्धिक क्षमतामा समेत ह्रास आउने बताइन्छ ।
ज्योतिष शास्त्रका अनुसार सपनाको वास्तविक जीवनसँग सम्बन्ध हुन्छ । तपाईलाई सपनाले कहिले केही भन्न खोजिरहेको हुन्छ । तर, तपाईले त्यसको मतलव बुझ्न सक्नु हुन्न । यदी तपाईले सपनामा महिलालाई विभिन्न रुपमा देख्नुभयो भ...
नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...
प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । द्वापरयुगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उहाँका सन्तति भगीरथले...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...