0 shares
सुदूरपश्चिम प्रदेशको गौरीफण्टा सीमा नाकामा बिहीवार भारत जान लामबद्ध नेपाली । भारतमा बढेको कोभिड—१९को सङ्क्रमणका कारण विगतमा स्वदेश फर्किएका नागरिक यहाँ मजदुरी गरेर जीविका चालाउन नसकेको भन्दै पुनः भारत जान लागेका छन् । तस्वीरः सिद्धराज भट्ट/रासस