०९ साउन २०८३, शनिबार

ड्रग्स केस : बलिउडका यी अभिनेत्रीमाथि अनुसन्धान जारी

असोज ९, २०७७
ड्रग्स केस : बलिउडका यी अभिनेत्रीमाथि अनुसन्धान जारी

यतिखेर बलिउडमा ड्रग्स केसले चर्चा पाइरहेको छ ।

बलिउडका चर्चित अभिनेत्रीहरू ड्रग्स मामिलामा फसेका छन् । 

एनसीबीले  सारा अली खान, दीपिका पादुकोण, श्रद्धा कपूर, रकुलप्रीत सिंहलाई सोधपुछको लागि बोलाएको छ। 

अहिले एनसीबीले रकुलप्रीत सिंहलाई लागूपदार्थको सम्बन्धमा प्रश्न गरिरहेको छ बताइएको छ। 

दीपिका पादुकोण र क्वान टेलेन्ट एजेन्सीका प्रबन्धक, करिश्मा प्रकाशमाथि पनि अनुसन्धान भइरहेको भारतीय मिडियाहरूले जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्