0 shares
पानी परेसँगै हावा चलेर ढलेको धानको बोट उठाएर बाध्दै ललितपुर, खोकनाका किसान । धानको बोट नकुहियोस् भनेर उनीहरुले बाधेका हुन् ।
धानको बाला झुल्ने समय असोजको पहिलो साता परेको झरीका कारण देशका विभिन्न भागमा धान ढलेको छ । तस्वीर : रोशन सापकोटा/रासस