२५ असार २०८३, बिहीबार

भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

असोज १२, २०७७
भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना संक्रमित एक पुरुषको भरतपुर अस्पतालमा सोमवार मृत्यु भएको छ ।

मिर्गाैलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उनको उपचारकै क्रममा सोमवार दिउँसो १ः२० बजे मृत्यु भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्