०१ असार २०८३, सोमबार

११ वर्षीया बालिकालाई करणी गरेकाे अभियोगमा प्रहरीको फन्दामा

असोज १३, २०७७
११ वर्षीया बालिकालाई करणी गरेकाे अभियोगमा प्रहरीको फन्दामा

प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तरीको सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ ।

 पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई  पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो । पीडित बालिकाको आइतबार गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्