२३ जेठ २०८३, शनिबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले फेसबूकमा लेखेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्