२९ असार २०८३, सोमबार

प्रदेश राजधानी बुटवल कायम गर्न माग गर्दै पाल्पामा विरोध र्‍याली

प्रदेश राजधानी बुटवल कायम गर्न माग गर्दै पाल्पामा विरोध र्‍याली

प्रदेश ५ को राजधानी दाङ तोक्ने प्रस्तावको विरोधमा नेपाली कांग्रेसले पाल्पामा प्रदर्शन गरेको छ ।

प्रदेश ५ को राजधानी बुटवल कायम गर्न माग गर्दै नेपाली कांग्रेस जिल्ला समिति पाल्पाले सोमवार तानसेनमा विरोध र्‍याली निकालेको हो ।

र्‍यालीमा सहभागीले प्रदेशको राजधानी सार्ने प्रस्ताव फिर्ता गर्न माग गरेका थिए । 

प्रदेश सभामा राजधानीसम्बन्धी प्रस्तावमाथि छलफल गर्ने समयमा कांग्रेसले पाल्पामा विरोध जुलुस निकालेको हो ।

प्रदेश राजधानीसम्बन्धी प्रस्ताव फिर्ताको माग गर्दै कांग्रेसले सोमवार प्रदेश सभा बैठक समेत अवरुद्ध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्